बारम्बार सोधिने प्रश्नहरू

तपाईको आफन्ती/नातेदार बाहेक तपाईको साथी वा अन्य कैदीबन्दीलाई भेट्नको लागि अनुमति छैन।

अवश्य भेट्न सक्नुहुन्छ, तर भेटघाट गर्नुपर्ने कैदीबन्दी तपाईको आफन्ती/नातेदार हुनुपर्नेछ।